आ.व २०८२।०८३ को प्रथम त्रैमासिक समिक्षा वैठक सम्पन्न
यस संस्थाको आ.व २०८२।०८३ को प्रथम त्रैमासिक समिक्षा वैठक मिति २०८२।०७।२८ गते शुभकामना साकोसको सभाहलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री राम प्रसाद कासुला बाट समुद्घाटन गरी शुरु गरीएको उक्त कार्यक्रमको संचालन संस्थाका संचालक पुण्यश्वरी त्वायना ज्युले गर्नुभएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय गान ,सहकारी आस्था पाठ संचालक…
