एशियाली ऋण महासंघको अकु फोरम २०२३ मा सहभागी प्रतिनिधिहरुद्धारा शुभकामना साकोसको अवलोकन भ्रमण गरीयो । फिलिपिन्स, इन्डोनेशिया, बंगलादेश, मंगोलिया, हङकङ र पपुवा न्य गिनी गरी ६ वटा राष्ट्रबाट सहभागी हुनुभएका पाहुनाहरुलाई संस्थाको तर्फबाट स्वागत तथा आतिथ्यता सम्पन्न भयो ।